
काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको पहिलो बैठकमै महामन्त्री डा. शशांक कोइरालाको प्रस्ताव लत्याएका छन् ।
भातृ संगठनको अधिवेशनबारे आफूले गरेको प्रतिबद्धताविपरीत महामन्त्री कोइरालाले प्रस्ताव ल्याएपछि देउवाले अस्वीकार गरेका हुन् ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री कोइरालाले नौ महिनाभित्र भातृ संगठनको अधिवेशन गर्ने प्रस्ताव गरेका थिए । राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया