१५ कार्तिक २०८३, आइतबार

नेपालमा फेरि भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Nepal

काठमाडौँ, ४ चैत । आज बिहान ओखलढुङ्गा जिल्लाको सिंघदेवी गाविस आसपास केन्द्रबिन्दु भएर ४.० रिक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ गते भूकम्प गएको हाल एघार महिना बितिसक्दा समेत परकम्प जाने क्रम रोकिएको छैन । ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर र त्यसमाथिका ४४२ परकम्प गइसकेका छन् । रासस