१५ कार्तिक २०८३, आइतबार

बासगडीमा ५ वर्षीया बालिकालाई पनि बाँकी राखिएन् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Source: Google Maps

बर्दिया, ३ चैत । बर्दियामा एक नाबालिका बलात्कृत भएकी छिन् ।

बासगडी नगरपालिका–१ बस्ने ५ वर्षीया नाबालकलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय मनिष बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

यस समबन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।