७ कार्तिक २०८३, शनिबार

यी हुन कांग्रेसको कान्छी सदस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxmi Pariyarकाठमाडौं, २ चैत । कांग्रेस केन्द्रीय सदस्यमा शेरबहादुर देउवा पक्षको आरामदायी बहुमत छ ।

६४ सदस्यको निर्वाचनमा देउवा पक्षका ४३ जना निर्वाचित भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

केन्द्रीय समितिमा निर्वाचितमध्ये सबैभन्दा जेठा कुलबहादुर गुरुङ छन् । गुरुङ ८२ वर्षका भए ।

त्यस्तै सबैभन्दा कान्छीमा लक्ष्मी परियार छिन् । परियार ३८ वर्षकी भइन ।