७ कार्तिक २०८३, शनिबार

खुमबहादुरको पक्षमा को–को केन्द्रीय सदस्य ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khumbhadur-Khakda
काठमाडौं, २ चैत । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा खुमबहादुर खड्का किङ मेकर बन्ने देखिएको छ ।

उनी खुलातर्फको केन्द्रीय सदस्यमा शेखर कोइरालाभन्दा २ मत कम ल्याएर दोस्रो मात्र बनेनन् आफू निकटका ५ जनालाई केन्द्रीय सदस्यमा जिताउन पनि सफल भए । राजधानी दैनिकले समाचार छापेको छ ।

सदस्यमा विजयी भएका शंकर भण्डारी, पुष्पाभुसाल, अजय चौरसिया, मोहन बस्नेत र देबेन्द्रराज कँडेल खड्का निकट हुन् ।