१५ कार्तिक २०८३, आइतबार

कांग्रेस नेतृत्वबाट महिला आउट, को-को परे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata-Koirala

काठमाडौँ, १ चैत । नेपाली काँग्रेसको १३औँ महाधिवेशनका सिलसिलामा भएको खुला २५ केन्द्रीय सदस्यको निर्वाचनमा एक महिला मात्र विजयी भएको छ ।

आज दिउँसो सम्पन्न मत परिणामअनुसार एक हजार ६१९ मत प्राप्त गरी खुलातर्फ सुजाता कोइराला विजयी हुनुभएको हो । निर्वाचित २५ खुला केन्द्रीय सदस्यमा उहाँ १५औँ स्थानमा हुनुहुन्छ । पार्टीको १२औँ महाधिवेशनमा पनि उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो ।

अन्य सबै महिला पराजित हुँदै केन्द्रीय सदस्यबाट बाहिरिए । रासस