१ कार्तिक २०८३, शनिबार

उडिरहेको विमान बस्तीमा खस्यो, कम्तिमा ७ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

People gather around a Fairchild Swearingen Metroliner aircraft of Bolivian airliner AEROCON that crashed on its approach to the Riberalta airport in the Beni Province, November 3, 2013. Eight persons were killed and nine injured, according to local media report. REUTERS/ABI/Bolivian Presidency/Handout (BOLIVIA - Tags: TRANSPORT DISASTER) ATTENTION EDITORS - THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY. IT IS DISTRIBUTED, EXACTLY AS RECEIVED BY REUTERS, AS A SERVICE TO CLIENTS. FOR EDITORIAL USE ONLY. NOT FOR SALE FOR MARKETING OR ADVERTISING CAMPAIGNS

एजेन्सी, १ चैत । उत्तरपूर्वी बोलिभियाको बेनीस्थित एक ग्रामीण बजारमा विमान खस्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

विमान खस्दा विमानमा रहेका पाइलटसहित चार जना र बजारमा रहेका तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु सोही क्षेत्रका बासिन्दा रहेको बताइएको छ । बोलिभियाका सञ्चारमाध्यमहरुले विमान खसेर आगो लागेको तस्वीर सार्वजनिक गरेका छन् ।