७ कार्तिक २०८३, शनिबार

मुकेशराज काफ्ले कांग्रेसका नेता, को हुन् काफ्ले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mukesh Raj Kafleकाठमाडौं, १ चैत । सरकारसँग भएको कार्यसम्पादन कराकर संझौता विपरित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले राजनीतिक दलका सम्लग्न भएको खुलेको छ ।

कार्यकारी निर्देशक काफ्ले नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कांग्रेसको १३ औं महाधिवेशनमा काफ्ले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ६ बाट महासमिति सदस्यमा निर्वाचित भएका थिए ।