७ कार्तिक २०८३, शनिबार

ल्हारक्यालले यसरी कमाएका हुन करोडौँको सम्पत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lakyar-Lamaकाठमाडौं, १ चैत । ल्हारक्याल प्राय पँचतारे होटेलमा बस्छन् । विभिन्न देशका कूटनीतिज्ञसँग उनको भेटघाट हुने गर्छ ।

यार्सागुम्बाको कारोबारमा उनी सम्लग्न छन् । गुम्बाबाट कतिपय व्यक्तिहरुलाई विदेश पठाएका उनले पैसा कमाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनीविरुद्ध गुठीको मुद्दा पनि दर्ता भएको छ । हेलम्बु ६ सिन्धुपाल्चोक घर भएका लामा सामान्य परिवारमा जन्मिएका हुन् ।

फ्रि तिब्बतका नेताहरुसँग पनि लामाले सम्बन्ध विस्तार गरे । केही वर्ष अमेरिकामा बसे । फ्रि तिब्बत गतिविधिमा लागेर उनले प्रशस्त पैसा कमाए ।