७ कार्तिक २०८३, शनिबार

कसले चलाउँछ नेपाल सरकारका मन्त्रालयहरू ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ngoकाठमाडौं, ३० फागुन । अधिकांश मन्त्रालयहरुमा आइएनजिओहरुको जालो छ । नीतिगत रुपमा प्रभाव पार्ने गरी दातृ निकाय र आइएनजिओका प्रोजेक्ट संचालनमा छ ।

मन्त्रालयमा एक सय ३३ वटा प्रोजेक्ट सञ्चालनमा छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सर्वोच्च अदालतदेखि संस्कृति तथा पर्यटन मन्त्रालयमा ती प्रोजेक्ट सञ्चालित छन ।

सर्वोच्च अदालतले युएनडिपीसँग मिलेर दुई अर्ब ७१ करोड ९८ लाख १७ हजार दुई सय ३१ रुपैयाँको प्रोजेक्ट सन् २०१७ सम्म चल्ने छ ।

त्यस्तै अर्थ मन्त्रालयमा तीन अर्व ६९ करोड ४४ लाखका विभिन्न प्रजेक्ट चलेका छन् ।