७ कार्तिक २०८३, शनिबार

नेपालमाथि चीनको दादागिरि यसरी सुरू भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal China Boarderसंखुवासभा, २७ फागुन । सरकारले चीनसँग किमांथाका नाका संचालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

नाका आसपास चहलपहल तीब्र भएपछि सतर्कता बढाइएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको छ ।

केही समयअघिसम्म खुल्ला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा २ दिनमात्र खुला गर्ने गरिएको छ ।