काठमाडौं, २६ फागुन । प्रहरी प्रधान कार्यालयले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्ने सिफारिस गरेको छ ।
बढुवाको सिफारिसमा परेका प्रहरी निरीक्षकहरुमा नविनकृष्ण भण्डारी, दीपक गिरी, रविन कार्की, फिरोज बस्नेत, तिलक भारती, शिवबहादुर सिंह, दीपक श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल, सूर्यबहादुर खड्का, अनिलकुमार खड्का, राजकुमार खिउजु र सुमित खड्कालगायत छन् ।
लामो समयदेखि रोकिएको बढुवालाई आज प्रहरी प्रधान कार्यालयले अन्तिम रुप दिएको हो ।












प्रतिक्रिया