७ कार्तिक २०८३, शनिबार

कसरी जिते शशांकले महामन्त्रीमा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sashanka-koiralaकाठमाडौं, २६ फागुन । शशांक कांग्रेस संस्थापक वीपी कोइरालाका छोरा हुन्, चुनाव जित्न उनीसँग सबैभन्दा ठूलो योग्यता यही थियो । शुशीलजस्ता वृद्ध र शान्त नेताले चलाएको कांग्रेस शशांकजस्ता युवाले पनि हाक्न सक्छन् भन्ने विश्वासमा उनलाई अघि बढाउन थालिएको हो ।

पदाधिकारीमा शशांकसँगै सुजाता र शेखरको पनि दबी थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर शशांक महामन्त्री बन्ने पक्का भएसँगै सुजाता र शेखरले पनि कोइराला परिवार एक भएको सन्देश दिए ।

अर्जुन नरसिंह केसीलाई देउवा समूहकै अरु नेताहरुले रुचाएनन् । तर, वीपीपुत्र शशांक महामन्त्रीमा जित्दा पार्टी एकढिक्का भएको सन्देशसहित देउवालाई पार्टी चलाउन सहज हुने उनीहरुको बुझाई रह्यो ।