७ कार्तिक २०८३, शनिबार

पूर्वराजाले नेताहरूलाई यसरी दिए चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-Saha-1काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको देशको अवस्थाबाट आफू खुसी नरहेको बताएका छन् ।

पशुपति मन्दिर दर्शन गरेर फर्कने क्रममा संचारकर्मीसँग उनले उनले अहिले आफू खुसी नरहेको भन्दै दुख निवारण होस, शान्ति पाउ भनि पश्पतिसँग प्रार्थना गरेको उनले सुनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सोमबार साँझ सवा ६ बजे मन्दिर परिसर पुगेका शाहले करिव ४५ मिनेट पुजा गरेका थिए।