३१ आश्विन २०८३, शनिबार

यी हिरोइनले सुटुक्क गरिन विहे, को हुन् श्रीमान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Urmila-bollyewood-actress

मुम्बई । केहि दिनअघि मात्रै बलिउडकी चलेकी हिरोइन प्रिति जिन्टाले अमेरिकास्थित प्रेमीसँग गोप्य बिवाह गरेकी थिइन ।

उनकै सिको गर्दै अर्की बलिउड हिरोइन उर्मिला मन्तोडकरले पनि गोप्य रुपमा विवाह गरेकी छिन ।

उर्मिलाले बिहिबार मुम्बईमा एक निजी समारोहका बीच बिवाह गरेकी हुन ।

उनले कश्मिरको ब्यापारी मोहसिन अख्तरसँग लगनगाँठो कसेकी हुन । उनको विवाहबाट बलिउड बेखबर नै छ । मात्र बलिउड डिजाइनर मनिष मल्होत्रलाई उनको बिबाहबारे खबर रहेको बताइन्छ ।

मनिषले नै ट्वीट गर्दै उर्मिलाले विवाह गरेको सार्वजनिक गरेका हुन । विवाह बारेमा पारिवारिक सहमतिमै विवाह सम्पन्न भएको उर्मिलाले बताएकी छिन ।