७ कार्तिक २०८३, शनिबार

यसरी लुकाइदो रहेछ भ्रष्टाचार गरेको पैसा सासु र सालीको खातामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suprim Cort Nepalकाठमाडौं, २१ फागुन । न्यायको हात लामो हुन्छ, लुकाएर लुक्दैन एक न एक दिन समाज भोग्नैपर्छ भन्ने नेपाली उखान आन्तरिक राजस्व कार्यालयका नायव सुब्बा उमेशकुमार रेग्मीको जीवनमा लागू भएको छ ।

राजस्व कार्यालयमा कर्मचारी हुँदा उनले गैर कानुनी आर्जन गरेको सम्पत्ति आफन्तका नाममा लुकाएर राखेपनि अन्न्त अदालतले गैर कानुनी भन्दै जफलको फैसला सुनाएको समाचार नागरिक दैनिकले छापेको छ ।

उनले सासु उषा काफ्ले, साली उषादेवी काफ्ले र साला सुधीरकुमार काफ्लेको नाममा कृषि विकास बैंकका विभिन्न शाखामा लाखौं रकम राखेका थिए।