७ कार्तिक २०८३, शनिबार

कांग्रेसमा उठ्यो हिन्दुराष्ट्र र राजसंस्थाको कुरा, नयाँ नेतृत्वले ब्युताउने संकेत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य तथा बीपीपुत्र शशांक कोइरालाले कांग्रेसले विगत १० वर्षदेखि अँगाल्दै आएको र नयाँ संविधानले संस्थागत गरेको गणतन्त्र, धर्मनिरपेक्षता र र संघीयतामाथि पुनर्विचार गर्न आग्रह गरेका छन् ।

कांग्रेसले १३ औ महाधिवेसनको पुर्वसन्ध्यामा शशांकले सार्वजनिक रुपमा उ ठाएका यी मा गहरुले पार्टीभित्र बृहत् छलफल र तीव्र धु्रवीकरणको सम्भावना बढाएको छ । सोमबार बेलुका बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रियता बचाउन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा पुनः छलफल गर्न तयार हुनुपर्ने जिकिर गरे । अन्नपूर्ण पोस्टमा समाचार छ ।