२४ कार्तिक २०८३, मंगलबार

यसरी पक्राउ परे देउवा (दुर्लभ फोटो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba

काठमाडौं, १६ फागुन । १३ महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व लिन कसरत गरिरहेका वरिष्ठ नेता शेरबहादुर देउवाको दुर्लभ तस्वीर सार्वजनिक भएको छ ।

सुदूरपश्चिमदेखि देशको प्रधानमन्त्रीसम्म बनेका देउवा अहिलेसम्म कांग्रेसको सभापति बन्न सकेका छैनन् । पञ्चायती व्यवस्था र शाही शासनविरुद्ध लड्ने क्रममा उनी पक्राउ परेका थिए ।

राजनीतिक सुरु गरेदेखिका केही दुर्लभ तस्वीर फेला परेको हो । फागुन २० देखि २३ सम्म राजधानीमा हुने महाधिवेशनमा देउवा प्यानलै बनाएर निर्वाचनमा उत्रिदैछन् ।

नेपालमा भएका ठूला ठूला राजनीतिक परिवर्तनमा देउवाको महत्वपूर्ण योगदान रहेको भन्दै कार्यकर्ताले यसपाली सभापति हेर्न चाहेको बताउने गरेका छन् ।

हेर्नुस् दुर्लभ तस्वीरः

Sherbhadur-Deuba-2Sherbhadur-Deubadeuba-1Sherbhadur-Deuba-1Sherbhadur-Deuba-2Sherbhadur-Deuba-6 deuba-2Sherbhadur-Deuba-4 Sherbhadur-Deuba-5 Sherbhadur-Deuba-3