बुटवल । नयाँ नयाँ व्यक्तिहरूसंग सम्बन्ध जोड्दै जाने मोजमस्तिमै रमाउन सौखिन राख्ने युवाहरु मात्रै नभएर हाम्रो समाजमा युवतीको पनि त्यस्तै बाहुल्यता छ ।
एकजना युवती जसले अर्घाखाँचीको सागर खनालसंग ४–५ महिना घुमफिर गरि अन्तत बुटवलको एक युवक सबिन बरालसंग विहे गरेर हनिमुन मनाउँदा मनाउँदै पूर्व प्रेमी सागरसंग जम्का भेट भएपछि ती युवती फन्दामा परेकी छन । प्रसङ्ग वास्तविक जीवनमा नभएर मयूजिक भिडियोमा समाबेश विषयबस्तुको हो । जुन गीत भर्खरै बजारमा आएको छ ।
माया दुर्इ दिनको राम छायाँमा शब्द, संगीत चिरन बरालको छ । आवाज राजेश पायल राइको रहेको छ ।
म्युजिक भिडियोमा सागर खनाल, कल्पना पाण्डे र सबिन बरालले अभिनय गरेका छन् ।















प्रतिक्रिया