१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओली गुजरातबाट मुम्बईमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Mumbai

मुम्बई (भारत), ११ फागुन । भारतको राजकीय भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भुजस्थित भूकम्प पुनःनिर्माणको अवलोकनपछि गुजरातबाट मुम्बई पुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई मुम्बईस्थित छत्रपाटी शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव संशाधन मन्त्री विनोद टावडेले स्वागत गनुभयो । उहाँ भूकम्प गएको भुज क्षेत्रलगायत गुजरातका विभिन्न भागको अवलोकन गरी अहिले मुम्बई पुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई गुजरातका गभर्नर ओपी कोह्लीले भुज विमानस्थलबाट बिदाई गनुभएको थियो गर्नुभयो भने उहाँ आज बिहान भारतको नयाँ दिल्लीबाट गुजरात जानुभएको थियो । रासस