२९ आश्विन २०८३, बिहिबार

‘वेश्या’सँग यौनसम्पर्क गर्दागर्दै…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Death-Body

एजेन्सी । यौनकर्मी महिलासँग यौन सम्पर्क गर्ने क्रममा एक पुरुषले ज्यानै गुमाएका छन् ।

ज्यान गुमाउने पुरुष वृद्ध अवस्थामा थिए । यौनकर्मी महिलासँग सम्बन्ध बनाउने समयमा उनको मृत्यु भएको हो । अचम्मको कुरा त के भने मरेपछि पनि महिला उनकै शरीरमा टासिरहेकी थिइन् । घटना चीनको हो ।

समाचार अनुसार ती महिला एक एक वेश्या थिइन् । दुबैलाई डक्टरहरुले अपरेशन गरेर अलग गरेका छन् ।

डेली मेलको रिपोर्टका अनुसार लाइव लीकले एक भिडियो शेयर गरेको छ जसमा यी वृद्ध मृत व्यक्ति देखिएका छने र उनको शरीरमाथि एक जीवित महिला पनि छन् । दुबैलाई ढक कर स्ट्रेचरबाट अपरेशन थियेटरमा लगिएको थियो ।