२४ कार्तिक २०८३, मंगलबार

अनेरास्ववियुमा लामाको प्यानललाई अग्रता, कसले कति मत ल्याए ? (हेर्नुस् सूची)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak & Nabinaकाठमाडौं, ९ फागुन ।एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

पार्टी कार्यालय धुम्बाराहीमा जारी मतगणनामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटको नविना लामाको प्यानलले अग्रता लिएको छ । लामाले नेता माधवकुमार नेपाल निकट मानिने अर्का प्रत्यासी दीपक गौतमभन्दा १ सय ४२ मत बढी पाएकी छन् । अहिलेसम्म गणना भएको मतमध्ये लामाले ५ सय ६१ मत प्राप्त गरेकी छन् भने गौतमको ४ सय १९ मत आएको छ । अब करिब ५ सय मत गणना हुन बाँकी रहेको छ ।

अनेरास्ववियुको २२ औं महाधिवेशनमा १ हजार ५ सय ७३ जना प्रतिनिधिले भाग लिएका थिए । मतगणनाको सम्पूर्ण परिणाम आजै साँझसम्म आउने बताइएको छ ।

कसले कति मत ल्याए ?

Nabina 373+27+62+25+74=561
dipak 311+7+36+20+45+45=419
Mahes 343+26+56+23+75=523
Rasmi 332+28+45+18+72=495
sunita 298+27+50+20+72=467
Shailes 296+23+46+18+63=426
Radhika 297+7+38+26+52=420
Saroj 304+6+30+22+43=410
jiban rai 284+8+34+20+47=393
Nilkantha 253+9+26+17+39=344
Ain 365+28+60+28+77=558
abdul 310+6+36+17+44=413
Makar 333 +26+42+23+42=466
Samik 360+28+61+24+77=550
Rc 351+28+64+30+66=539
basanta 255+26+45+17+८0=423
bhakta 295+6+31+21+48=401
Ashes 283+6+40+18+46=402
bhim 237+6+24+13+37=347
Sudes 327+6+46+21+47=447
Arati 350+8+48+31+47=484
kamala 323+26+48+12+71=480
Durga 320+27+56+22+74=499
Osim 337+6+37+20+44=444
Amrit 337+27+52+27+73=516
Gautam 298+6+38+16+43=401
Jhapendra 379+28+54+24+77=562
kamal 290+5+40+18+40=393