काठमाडौं, ८ फागुन । अनेरास्ववियुको पछिल्लो मत परिणामअनुसार संस्थापन समूहकी नवीना लामा ५७ मतले अगाडि देखिएकी छिन् ।
पूर्वी बागमतीको मत गणना सक्किएको छ । लामालाई दीपक गौतमले पच्छ्याइ रहेका छन् ।
महासचिवमा संस्थापन समूहका ऐन महर ३७ मतले अगाडि छन् । उनलाई गौतम समूहका अब्दुल हुसेन खाँले पचछ्याइ रहेका छन् ।
त्यसैगरी बागमतीबाट केन्द्रीय सदस्य तथा रापसका सबै उमेद्वारहरु नवीना लामा पक्षबाटै जित हासिल गरेका छन् ।
सिन्धुपाल्चोक पूर्व जिल्ला अध्यक्ष समेत रहेका ईश्वर तिमिल्सिना, काभ्रेका निरोज पाण्डे र महिला तर्फ विनीता खतिवडाले लामा प्यानलबाटै केन्द्रीय सदस्यमा विजय हासिल गरेका छन् ।
राष्ट्रिय परिषद् सदस्यहरुमा क्रमशः नित्यनाथ आचार्य, सुरज श्रेष्ठ, शालिकराम पराजुली र अमृता उप्रेतीले जितेका छन् ।
उपत्यका बागमतीबाट केन्द्रीय सदस्य पदमा विजय हासिल गर्नेहरुमा उदेश राई, पकंज भण्डारी, गोविन्द श्रेष्ठ, केशरा ज्ञवाली, अञ्जु गौतम, अशोक थापा र तपेन्द्र जंग शाही, भुपेन्द्र शाह, दीपेस प्रसाई, ज्ञान भक्त ढंगोल, बसन्त न्यौपाने, नम्रता महर्जन, विनिता काफले रहेका छन् ।
पूर्वी वागमती अपडेट
Nabina 249+32+41
dipak 196+38+32
Mahes 214+29+43
Rasmi 232+27+42
sunita 202+15+43
Shailes 210+17+38
Radhika 186+42+23
Saroj 172+52+31
jiban rai 206+22+23
Nilkantha 184+19+26
Ain 230+31+47
abdul 209+38+25
Makar 228+24+36
Samik 233+36+42
Rc 243+32+31
basanta 167+25+24
bhakta 193+30+28
Ashes 174+33+27
bhim 161+23+27
Sudes 221+31+29
Arati 227+48+27
kamala 214+19+44
Durga 186+41+43
Osim 241+24+29
Amrit 222+22+44
Gautam 197+38+26
Jhapendra 260+32+44
kamal 180+32+29












प्रतिक्रिया