१ कार्तिक २०८३, शनिबार

मोडलको यो कस्तो व्यापार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katie-price-39-eलसएञ्जलस । हलिउड मोडल केटी प्राइस पुनः चर्चामा आएकी छिन् । उनले अर्को अनौठो कार्य गरेर सबैलाई चकित तुल्याएकी छिन् ।

मोडल प्राइसले सेक्स टोयको बिजनेस सुरु गरेकि छिन् । प्राइसले सन् २०१४ मा सेक्स टोयको व्यवपार सुरु गरेकि हुन् । केटीका पाँच जना सन्तान पनि छन् ।

केटीको तीन पटक विवाह भइ सकेको छ । उनी अहिलेका पति केरन हेलरसँग पनि अनौपचारिक रुपमा अलग भइसकेकि छिन् । केटीले केरनमाथि उनलाई धोका दिएको आरोप लगाएकि थिइन् । एजेन्सी