
काठमाडौं, ५ फागुन । नेपाली कांग्रेस काठमाडौं जिल्लाको सभापतिमा सबुज बानियाँ निर्वाचित हुनुभएको छ ।
बुधवार दिउँसो सम्पन्न जिल्ला अधिवेशनमा ६५३ मत ल्याउँदै बानियाँ सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना प्रतिद्वन्द्वी निवर्तमान सभापति भीमसेनदास प्रधानलाई ९० मतले पराजित गरे ।
पहिलोपटक हारेका प्रधानले ५६३ मत ल्याए । बानियाँ कांग्रेस महामन्त्री प्रकाशमान सिंहका उम्मेदवार हुन् भने प्रधान संस्थापन पक्षकै उम्मेदवार हुन् ।
तस्बिरः यूपी लामिछानेबाट ।












प्रतिक्रिया