२८ आश्विन २०८३, बुधबार

भारतले किन रोक्यो नेपाली राष्ट्रिय गान ? खेलाडीले देखाए गोर्खाली तागत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Football-Saff-1

काठमाडौं, ४ फागुन । भारतलाई उसकै घरेलु मैदानमा नेपालले २–१ ले हराउँद साग फुटबलमा उपाधि जितेपछिको विशेष कार्यक्रममा नेपाली राष्ट्रिय गान बीचैमा रोकिएपछि फुटबल ग्राउण्डमा रहेका समर्थकले हंगामा गरेका छन् ।

नेपाली समर्थकका साथै खेलाडीहरूले पनि आफैले राष्ट्रिय गान गाएका थिए । उनीहरूले आफ्नो राष्ट्रिय पहिचान देखाएका हुन् ।

भारतले सो कार्यक्रममा नेपाली राष्ट्रिय गीत बज्दै गर्दा रोकिदिएको थियो । यस विषयमा साग खेल आयोजकले केही भनेको छैन ।

https://www.youtube.com/watch?v=2yWNImn9E-A