२४ कार्तिक २०८३, मंगलबार

सदनमा भारत भ्रमणका विषयमा छलफल हुने, संसद बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका विषयमा आजको संसद बैठकमा दलका सांसदहरूले सुझाव दिने भएका छन् ।

बिहान ११ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा सांसदहरूले भारत भ्रमणका विषयमा सरकारलाई सुझावहरू राख्ने संसद सचिवालय स्रोतले जनाएको छ । सदनमा सोही आधारमा छलफल गर्ने गरेर कार्यसूची बनाइँदैछ ।

स्रोतका अनुसार आजको बैठकमा दलीय आधारमा एक–एक जनालाई बोल्न समय दिइनेछ ।

प्रधानमन्त्री ओली यहि ७ भारतको औपरिक भ्रमणमा जाँदै हुनुहुन्छ । आफ्नो भारत भ्रमणका विषयमा ओलीले सदनमा छलफल गर्न यसअघि दलहरूलाई जानकारी गराइ सक्नुभएको छ ।