७ कार्तिक २०८३, शनिबार

भारतमा नेपालका प्रमुख प्रशिक्षक नै प्रतिबन्धमा परेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Sag

काठमाडौं । खेल पदाधिकारीबीचको आपसी विवादका कारण भारतमा जारी दक्षिण एसियाली खेलकुदमा राष्ट्रले लज्जाबोध गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाली टोलीका एकजना प्रशिक्षक आइतबार खेल स्थलमा समेत प्रवेश गर्न पाएनन् ।

ओम मास्के नेपाली बक्सिङ टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा जारी सागमा सहभागी छन् ।

तर, नेपाली खेल पदाधिकारीबीचकै आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय बक्सिङ महासंघले आइतबार प्रमुख प्रशिक्षक मास्केलाई प्रतिबन्ध लगाएपछि उनी आफ्ना खेलाडीलाई सिकाउन खेल स्थलमा प्रवेश गर्न पाएनन् । अन्नपूर्ण पोस्टमा समाचार छ ।