१ कार्तिक २०८३, शनिबार

पत्नीलाई सेक्स गरेपछि यसरी तोडियो घरबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Om Puri Nandita Puriमुम्बई । बोल्ड आवाजका जादुगर बलिउड अभिनेता ओम पुरीले आफ्नी पत्नीसँग पारपाचुके गरेका छन् । उनले २६ वर्ष पुरानो आफ्नो वैवाहिक सम्बन्ध तोडेका हुन् ।

ओम पुरीले पत्नी नन्दितासँगको वैवाहिक सम्बन्ध तोडेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुबीच गत हप्ता अदालतमा सम्बन्ध विच्छेद भएको थियो ।

पारिवारिक स्रोतका अनुसार पति र पत्नीबीच सधै झगडा हुने गरेको थियो । नन्दिता ओम पुरीकी दोस्रो पत्नी हुन् ।

ओम पुरीकी पहिलो पत्नी सीमा कपुर हुन् । नन्दिताले ओमलाई पहिलो पत्नी सीमासँग यौनसम्पर्क गर्ने गरेको आरोप लगाउने गर्थिन् । सोही कारण उनीहरुबीच सम्बन्ध विच्छेद भएको जनाइएको छ ।

तर ओम पुरीले भने यो कुरालाई पटक पटक अस्विकार गर्दै आएका छन् । नन्दिता पेशाले पत्रकार हुन् ।

उनीहरुको १८ वर्षको छोरा छन्, जसलाई निकै माया पनि गर्छन् । अदालतले छोराको हेरचाह गर्ने जिम्मा नन्दितालाई दिएको छ । एजेन्सी