७ कार्तिक २०८३, शनिबार

यस्ता छन् नाका खोल्न मधेसी मोर्चा लचिलो हुनुका ५ कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madesi-morcha-638x330काठमाडौं, २२ माघ । मोर्चाले आन्दोलनको स्वरूप परिवर्तन गरी नाकामा धर्ना दिने कार्यक्रम फिर्ता लिने मनस्थिति बनाएको छ ।

काबन्दीबाट काठमाडौंमा भन्दा मधेसका सीमावर्ती जिल्लाका जनताले नै बढी सास्ती खेप्नुपरेको निष्कर्ष मोर्चाका नेताहरूको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कालोबजारी, तस्करी बढेको र त्यसलाई सरकार नै संस्थागत गर्न लागेकाले नाका खोल्ने मनस्थिति बनाएको सद्भावना अध्यक्ष राजेन्द्र महतोले बताए ।

मोर्चा लचिलो हुनुका ५ कारण

१. नाकाबन्दीको सुरुका दुई साता काठमाडौं, पोखरा, हेटौँडालगायतका सहरी क्षेत्र अस्तव्यस्त बनाउन सफल भएको, तर बिस्तारै तस्करी बढे पनि आन्दोलनको प्रभाव घटेको निष्कर्ष

२. अर्थतन्त्र धराशयी हुँदै गएकाले काठमाडौंलगायत पहाडी क्षेत्रमा मधेसी नेताविरोधी भावना बनेको महसुस

३. पछिल्ला दिनमा पहाडमा भन्दा तराईमा नाकाबन्दीले नकारात्मक असर पारेकाले विरोध उठ्नसक्ने आँकलन

४. जोगवनी र सुनौलीको नेतृत्व लिएका उपेन्द्र यादव र महन्थ ठाकुर धर्नामा नगएको र वीरगन्जको धर्नाले मात्र प्रभाव नपरेको निष्कर्ष

५. संविधान संशोधनपछि नाकाबन्दी फिर्ता लिन मोर्चालाई भारतीय