
हगकङ्ग, १२ माघ । पुपवा न्यु गिनीमा मङ्गलबार ५.८ रिक्टर स्केलको भूकम्प गएको समाचार छ ।
पुपुवा न्यु गिनीको टरोनदेखि ९६ दक्षिणमा सो इलाकामा सो भूकम्पले बढी प्रभावित भएको जनाइएको छ । सो भूकम्पबाट मानवीय सपत्ती क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको बताइएको छ ।
पपुवा न्यु गिनीमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ । रासस/एएफपी















प्रतिक्रिया