१४ कार्तिक २०८३, शनिबार

मंगल ग्रहमा उत्रनु अघि नै नासाले देखायो मंगल ग्रहमा अवतरण गरिएको दुर्लभ भिडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marsaकाठमाडौं, ९ माघ । मंगल ग्रहमा मानवलाई पठाउने तयारी गरिरहेका नासाका बैज्ञानिकले एक दुर्लभ भिडियो सार्वजनिक गरेका छन् ।

उनीहरुले मंगल ग्रहमा मानव कसरी उत्रिने र के–के गर्ने बारेमा बनाइएको योजनालाई भिडियोमा देखाएका छन् ।

नासाका वैज्ञानिकले केही समयभित्रै मंगल ग्रहमा मानव जातिलाई पठाउने तयारी गरिरहेका छन् ।

समाचार अनुसार मंगल ग्रहमा मानव जातिका सुहाउँदो वातावरण भेटिएपनि सम्पूर्ण अध्ययन भइरहेको छ ।

हेर्नुस् दुर्लभ भिडियोः