१४ कार्तिक २०८३, शनिबार

काभ्रेमा गाडीबाट खसेर एकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-gorkha

बनेपा, ७ माघ । काभ्रेपलाञ्चोकको काशिखण्ड नगरपालिकामा गएराति गाडीबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीय काँक्रे भन्ने ठाउँबाट धारापानी भन्ने ठाउँमा जाँदै गरेको बा २ ख ८७१२ नम्बरको खर लोड गरेको गाडीमा बसेका ५९ वर्र्षीय कृष्णबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस