२९ आश्विन २०८३, बिहिबार

विवाहित महिलाले आफ्नो नग्न फोटो परपुरुषलाई पठाएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women-naked-1

एजेन्सी । अमेरिकामा एक पुरुषले आफ्नै श्रीमतीलाई सडकमा निवस्त्र घुमाएका छन् । राजधानी सहर न्यूयोर्कको सडकमा निर्वस्त्र महिला देखेर बटुवाहरु अचम्ममा परेका छन् । कारण थियो ति महिलालाई आफ्नै श्रीमानले दिएको सजायँ ।

मिरर पत्रिकाका अनुसार महिलाले मोबाइलबाट परपुरुषलाई आफ्नो नाङ्गो फोटो पठाइरहेकी थिईन्, त्यहीबेला उनका श्रीमानले म्यासेज गरिरहेको देखिहाले । आफ्नी श्रीमतीको यस्तो हर्कतपछि उनले आफ्नो होसै गुमाए । आवेगमा आएर श्रीमतीलाई घिर्सादै सडकमा नांगै उतारे ।

उनले आफ्नी श्रीमतीलाई पहिला शरीरमा तौलिया(रुमाल) बेरेको अर्धनग्न अवस्थामा सडकमा ल्याए त्यति गर्दा पनि उनको मन थामिएन् तौलिया खोलेर सार्वजनिक ठाउँमै पुरै निर्वस्त्र पारिदिएर सडकमा घुमाए ।

women-naked

यस्तो सजायँ दिइएको भिडियो सोशल मीडियामा भाइरल बनेको छ । भिडियोमा उनले– देखाउ सबैलाई देखाउ तिमी कतिपनि लाज लाग्दैन् परपुरुषलाई आफ्नो नग्न तस्वीर पठाउन भन्दै आफ्नी श्रीमतीलाई घिसारिरहेका छन् ।

समाचार अनुसार ति महिलाको ७ परपुरुषसँग अवैध सम्बन्ध रहेको खुलेको छ । ति पुरुषलाई उनी आफ्नो नग्न तस्वीर पठाउने र श्रीमान नभएको बेला पालैपालो सम्बन्ध राख्ने गरेकी थिईन् । यो नग्न भिडियोलाई लाइवलीक डटकममा शेयर गरिएको छ । जहाँबाट भाइरल भएको हो ।