२९ आश्विन २०८३, बिहिबार

सोशल मीडिया भाइरल बन्यो यो खतरनाक भिडियो (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CHitwa-Attackएजेन्सी । अहिले सोशल मीडियामा एक भिडियो निकै भाइरल बनेको छ ।

यो भिडियोमा एक जंगली चितवा गाउँ पसेको देखाइएको छ । घटना भारतको चन्द्रपुरस्थित बल्लारपुर जिल्लाको हो । जहाँ एक चितुवाले गाउँलेलाई आफ्नो निशाना बनाएको छ ।

यो चितुवा जंगलबाट भागेर गाउँमा आइपुगेको हो र यहाँका कैयौ मानिसलाई गम्भीर रूपमा घाइते पनि बनाएको छ । यो भिडियोमा चितुवाले कसरी एक व्यक्तिलाई आक्रमण गरी घाइते बनाएका छन् भन्ने देख्न सकिन्छ त्यसपछि भागेर एक घरभित्र पस्छ । त्यसपछि कैयौ घण्टासम्म त्यही लुकेर बस्छ ।

गाउँलेको सूचनापछि अन्तिममा वन विभागका कर्मचारीहरुको यो चितुवालाई समातेर जंगलमा लगेर छाडिदिए । यसको आक्रमणबाट कसैको मृत्यु त भएन् तर, केही मानिस घाइते भएका छन् ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=u2TItdqUzkU