२९ आश्विन २०८३, बिहिबार

डाक्टरले युवतीलाई ब्लू फिल्म देखाउन खोजेपछि…!

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Womenएजेन्सी । यहाँको एक अस्पतालमा तब लफडा भयो जब एक कर्मचारीले विरामी कुरुवा युवतीलाई ब्लू फिल्म देखाउन खोजे ।

घटना अमृतसर स्थित गुरुनानक देव अस्तालको हो । जहाँ वृद्ध कर्मचारीले आफ्नै नातिनी उमेरकी युवतीसँग छेडछाड गरेर ब्लू फिल्म फिल्म देखाउने कोसिस गरे । जून महंगो सावित भयो । उनी प्रहरीको फन्दामा परे नै साथै १४ वर्षीय युवतीको हातबाट सार्वजनिक ठाउँमै झापड पनि खाए ।

ती कर्मचारीको नाम बलविन्दर सिंह । उमेर ५६ वर्ष । उनले युवतीसँग तीन दिनदेखि दुःख दिन खोजिरहेका थिए । पीडित युवती आफ्नी भाउजूको उपचारका लागि अस्पतालमा कुरुवा बसेकी थिईन् ।

पहिला अस्पतालको कर्मचारी बताएर बलविन्दरले युवतीलाई कुनै औषधि चाहिए सम्पर्क राख्न भनेका थिए । त्यसपछि शनिबार राति युवती कुरुवा बसेको ठाउँमा आएर उनले युवतीलाई के तिमीले ब्लू फिल्म हेरेकी छौं भनेर सोध्दा छैन् भन्ने जवाफ पाएपछि उनले आउ तिमीलाई ब्लू फिल्म देखाउँछु भनेर प्रयास गरे । युवतीले नाई भनेपछि पछि पछि लागेर उनले नम्बर मागेर मोबाइलमा पठाइदिने र त्यसपछि आरामले हेर्न भने ।

यस्तो हर्कतपछि युवतीले आइतबार अस्पतालमा तैनाथ प्रहरीलाई खबर गरेकी थिईन् । त्यसपछि प्रहरीले बलविन्दरलाई समात्यो । प्रहरीले समातेपछि युवतीले उनको गालामा चार झापड कसेर हानिन् ।

ब्लू फिल्म देखाउन खोज्दा बलविन्दरको अस्पतालको जागिर समेत गएको छ ।