२९ आश्विन २०८३, बिहिबार

यी हुन् निद्रासँग जोडिएका सात रहस्य, जो जान्नैपर्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sleep-woman-130916

एजेन्सी । निद्रासँग जोडिएका धेरै तथ्यहरु छन् जसको बारेमा तपाई अहिलेसम्म अन्जान हुनुहुन्छ । जान्नुस् के हो त्यस्तो रहस्यमयी तथ्य अचम्मा पर्नुहुनेछ ।

– के तपाईलाई थाहा छ कि अन्धा मानिसलाई सुत्दाखेरी अप्ठेरो हुन्छ । किनकि रिकाडियन रिदमका लागि विहानको घाम जरुरी हुन्छ, जो अन्धा मानिस पाउन सक्दैनन् ।

– मनुष्य एउटा यस्तो प्राणी हो जसले निद्रालाई टालिरहन्छ ।

– लामो समयसम्म निद्रामा कमीका कारण मानिसको दिमागमा यसको असर पर्छ, जसले कहिले काँही केही जोखिमपूर्ण फैसला पनि लिन्छन् ।

– मध्यरातको सिफ्टमा काम गर्ने मानिसलाई हमेशा निद्राको समस्या हुन्छ जसले क्यान्सरको खतरा बढाउँछ ।

– कम सुत्ने अधिकांश मानिसहरु आवश्यक भन्दा बढी खाना खान्छन् ।

– के तपाईलाई थाहा छ कि घुर्दाखेरी तपाईले सपना देख्न सक्नुहुन्न् ।

– सुत्नुभन्दा बढी टेलिभिजन हेर्दा शरीरमा क्यालोरी कम हुन्छ । टेलिभिजन हेर्दा १८ क्यालोरी सकिन्छ भने निद्राबाट १५ क्यालोरी मात्रैकम हुन्छ ।