२९ आश्विन २०८३, बिहिबार

यस्तो पनिः दिउँसो युवतीको कपडा लगाएर नाच्ने, राति यौन शोषणको शिकार !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afgan-Boy-

एजेन्सी । संसारमा अचम्मको चलन रहेको पाइन्छ ।

यसैक्रममा अफगानिस्तानमा पनि ‘बच्चाबाजी’ प्रथा कायम छ । यो युवाहरुलाई युवतीको कपडा लगाएर नचाउने प्रथा हो । पार्टीमा नाचिसकेपछि केही पुरुषहरु यी युवकहरुको यौन शोषण पनि गर्छन् । युवती बनेर नाच्ने यी युवकहरुलाई ‘बच्चा बेरीश’ भनिन्छ ।

युवकहरु ‘बच्चा बेरीश’ बनेपछि समाज र परिवारबाट अलग हुन्छन् अर्थात त्याग्छन् । समाजमै कलंक मानिने यी युवकहरु अफगान सरदारको पनि मनोरञ्जनका साधन बन्ने गरेका छन् । यी युवकमाथि मालिकको पूर्ण अधिकार हुन्छ । यो प्रथा अफगानिस्तानका पुरुषको मनोरञ्जनका लागि सुरु गरिएको थियो तर अहिले केही मानिसहरुले यसलाई सेक्स सर्विसको रुप दिएका छन् ।

Afgan-Boy  Afgan-Boy-1 Afgan-Boy-2 Afgan-Boy-3 Afgan-Boy-4