३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको टेक्सासमा ‘एक व्यक्ति एक ब्ल्यांकेट’ अभियान (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America-Texasटेक्सास । अमेरिकाको टेक्सासमा ‘एक व्यक्ति एक ब्ल्यांकेट’ अभियान सुरु भएको छ ।

प्रवासी नेपालीहरुले भातृभुमि नेपालका भूकम्प पीडित दाजुभाई दिदी बहिनीको सहयोगका लागि समाजसेवी गौरी जोशीको नेतृत्वमा ब्ल्यांकेट संकलन अभियान सुरु गरेका हुन् ।

जाडोयाम सुरु भइसक्दा पनि राज्यले न्यानो दिन नसकेका बेला टेक्सासका प्रवासी नेपाली ब्ल्यांकेट संकलनमा जुटेका हुन् । यो अभियानमा टीका पौडेलले ब्ल्यांकेट संकलनको जिम्मेवारी लिएका छन् ।

हेर्नुस् थप विवरण भिडियोमाः