१३ कार्तिक २०८३, शुक्रबार

बर्दियामा मधेसी मोर्चाले २ सय ४० लिटर डिजेलमा लगायो आगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Disel-ago– सुदीप अधिकारी
बर्दिया, १७ पुस । भारतबाट अवैध रुपमा जर्किनमा राखेर ल्याउँदै गरेको दुईसय ४० लिटर डिजेलमा मधेसी मोर्चाका कार्यकर्ताले आगो लगाइदिएका छन् ।

मोर्चाका कार्यकर्ताले सदरमुकाम गुलरिया–नेपालगञ्ज सडक खण्डको गणेशपुर नजिकै डिजेल ल्याएको ट्रक नियन्त्रणमा लिई डिजेलमा आगो लगाइदिएको प्रहरीले जनाएको छ ।

डिजेल ल्याएको रा १ प १८१ नम्बरको र रा १ प १८२ नम्बरको दुबै ट्रक र चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।