शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

बङ्गलादेशका राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौँ, २९ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार...

घर घरमा कोगते खोलाको पानी पुर्‍याउँछौँ : मन्त्री मगर

मकवानपुर, २९ कात्तिक । खानेपानीमन्त्री बीना मगरले ललितपुरको घरघरमा कोगतेखोलाको पानी पु¥याउने बताउनुभएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित कोगतेखोलाको आज अवलोकन गर्दै उहाँले घरघरमा खानेपानीको सुविधा पुर्याउने उल्लेख गर्नुभयो । “सिस्नेरी खोलामा बाँध निर्माण गरी कोगतेखोला र कुलेखानी...

‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ”

चिप्लेढुङ्गा, २९ कात्तिक । मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको छ । यसै क्रममा शुक्रबार पोखरा–१५ रामबजारमा चुनावी अभियान गरेको छ । रामबजारवासीले घरदैलोमा कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईलाई...

दोब्बर बढी काम गरेर अढाइ लाखको योजनामा ५० हजार बचत

भजनी, २९ कात्तिक । कैलालीको जानकी गाउँपालिकामा गठन भएको एक उपभोक्ता समितिले साढे दुई लाखको योजनाबाट प्राविधिकको लागतभन्दा दोब्बर बढी काम गरेर...

बंगलादेशी राष्ट्रपतिको चन्द्रागिरी भ्रमण रद्द, स्वास्थ्यमा समस्या

काठमाडौँ, २९ कात्तिक ।  चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको आज गर्ने भनिएको चन्द्रागिरी भ्रमण रद्व भएको छ ।...

विप्लवका जाजरकोट इन्चार्ज काेहलपुरबाट पक्राउ

काठमाडौँ, २९ कात्तिक ।  प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली कोहलपुरबाट पक्राउ परेका छन् । जाजरकोट...

प्यूठानमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु

खलंगा, २९ कात्तिक । प्यूठानमा बिहीबार भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिकाको मनभीर भन्ने ठाउँमा – ग २...

पहिले खेत मेटेर बाटो, अहिले पुन: बाटो मेटेर गरा बनाइँदै

घोराही, २९ कात्तिक । घोराही १५ स्थित कपासिबगियाको पानी ट्याङ्किको पूर्वपट्टिको स्वर्गद्वार आश्रमको करिब ८०(९० मिटर लम्बाइ, करिब ७ मिटर चौडाइ रहेको जग्गा अतिक्रमण गरेर जग्गा व्यवसायीले सडक निकालेर आफ्नो करिब ६ कठ्ठा जग्गा महङ्गो मुल्यमा बिक्रि गर्न खोजेका...
सिफारिस

सेलपे सेवाको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

काठमाडौँ, २९ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले शुक्रबारबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम नक्साल भाट्भटेनिमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनिमा मंसिर ६...

तिन पटक लगातार सम्मानित हुने एक मात्र जगदम्बा सिमेन्ट

काठमाडौँ, २८ कात्तिक । जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक आफ्नो उत्पादनको लागि एन. एस. (NS) क्वालिटी अवार्ड अन्तर्गत “Letter of Appreciation” द्वारा...

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सहकार्य

काठमाडौँ, २८ कात्तिक । मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी...

लता मंगेशकरको स्वास्थ्यमा सुधार, अस्पतालमै बस्ने

मुम्बइ । बलिउड गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको र उनको स्वास्थ्य अहिले स्थिर रहेको छ । लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले यो जानकारी दिएकी छन् । अनुशाले एक बयान जारी गरेर भनेकी छन्, ‘लता दिदीको स्वास्थ्यमा सुधार भइरहेको...

अर्जेन्टिना र ब्राजिल शुक्रबार आमने सामने हुँदै

लण्डन, २९ कात्तिक । अर्जेन्टिना र ब्राजिलको खेललाई विश्व फुटबलमा सर्वाधिक प्रतीक्षा गरिएको खेलका रुपमा लिइन्छ । फुटबल खेलाडी उत्पादनमा अग्रणी दुई देशबीचको खेल सर्वाधिक रुचाइएको खेलमध्ये एक हो । ब्राजिल र अर्जेन्टिनाबीच २०१९...

जन्मदिनमा आफ्नै साथीमाथि गोली प्रहार, २ को मृत्यु

काठमाडौँ, २९ कात्तिक ।  अमेरिकाको एक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। साउथ क्यारोलिना राज्यको सउगुस हाइस्कुलका एक किशोरले विद्यालय परिसरमा...

गुणकारी वनस्पती तुलसी, यस्ता छन् फाइदा

काठमाडाैं । जाडोयाममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरू आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कतिपयलाई थाहा नहुन पनि...