
– विजय थापा
वाशिंगटन डिसी । गत डिसेम्बर २५ तारिख अमेरिका डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भर्जिनिया निबासी नेपाली समुदायको पहलमा भर्जिनियाको स्प्रिङ्गफिल्डमा क्रिस्मस भव्यताका साथ मनाए ।
उक्त कार्यक्रममा नेपालमा धर्म प्रचार र प्रसारका लागि नेपाल मै बसोबास गर्ने धर्मोपदेशक अमेरिकन नागरिक माइकल गेश ले स्व. अरुण लामाको ‘हेर न हेर कान्छा’ बोलको गीत बासुरीले यसरि गाए । नेपाली समुदायले अमेरिकन नागरिकले गरेको प्रयासलाई प्रसंशा गरे ।
यिनै अमेरिकन नागरिक माइकल गेश ले गाएको गीतको भिडियो हेर्नुस्ः















प्रतिक्रिया