१३ कार्तिक २०८३, शुक्रबार

संकट मोचनका लागि पशुपतिमा राष्ट्रपति भण्डारीद्वारा रुद्राक्षाभिषेक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-Janakpur-2काठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको संकट मोचनका लागि पशुपतिनाथको दर्शन तथा रुद्राक्षाभिषेक गर्नुभएको छ ।

आज (सोमबार) पशुपतिनाथको मन्दिर पुग्नु भएकी राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन तथा राष्ट्रको विद्यमान संकटमोचन र सबै नेपालीहरूको सुःखशान्तिको कामना गर्दै पशुपतिनाथमा पञ्चामृतसहितको रुद्राक्षाभिषेक पूजाअर्चना गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले आफ्नो पुष महिनाको पारिश्रमिक बापतको रकम आर्थिक सहायता स्वरुप पशुपतिक्षेत्र विकास कोषलाई चन्दा दिनु पनि भएको छ ।