१३ कार्तिक २०८३, शुक्रबार

आन्दोलनकारीद्वारा बसमा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

सप्तरी, १३ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान यहाँ एउटा बसमा तोडफोड गरेका छन् ।

मोर्चाका कार्याकर्ताले राजविराजबाट काठमाडौँ जाँदै गरेको ना५ख २८२ नं को बसलाई राजविराज–रुपनी सडकखण्डअन्र्तगत पाँच किलो भने ठाउँमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट बसको अगाडिको सिसा फुट्नुका साथै सप्तरीको शारस्वर–५ निवासी बस चालक महेन्द्रप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस