काठमाडौँ, १३ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि मोरङमा प्रहरीले गरेको रामधुलाईको भिडियो सार्वजनिक भएको छ ।
मोरङको जोगबनी नाकामा अबरोध गर्ने क्रममा प्रहरीसँग भएको झडपमा शनिबार घाइते भएका महतोको विराटनगरमा उपचार भइरहेको छ । उनीमाथि नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठी प्रहार गरेको भिडियोमा प्रष्टै देखिएको छ । हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=s4W6WjoMB4Y













प्रतिक्रिया