मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी अचानक अस्पताल पुगेकी छिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हप्ता दिनदेखि विरामी भएर अस्पताल भर्ना भएका श्रीमान डेनियल वेबरको हेरचाँहका लागि सन्नी अस्पताल पुगेकी हुन् । उनका श्रीमान टान्सिलिटिस रोगबाट ग्रसित छन् ।
डाक्टरले सबै टेस्ट गरेर ट्रीटमेन्ट शुरू गरेको छ । सन्नी अस्पतालमा पतिको हरेचाह गरिरहेकी छिन् ।















प्रतिक्रिया