१ कार्तिक २०८३, शनिबार

रेखा थापाको रोमान्स फिल्म ‘रामप्यारी’को पहिलो गीत आयो (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Thapa

काठमाडौं । नेपाकै चर्चित अभिनेत्री रेखा थापाले निर्माण गरेको रोमान्स फिल्म ‘रामप्यारी’को पहिलो गीतको भिडियो सार्वजनिक भएको छ ।

अर्को जुनी’ बोलको यो गीतमा राजेश पायल राई र मनिषा पोखरेलको स्वर रहेको छ । किरण खनालले लेखेको गीतमा पहिलोपटक रेखा थापाले नै संगीत भरेकी छिन् ।

गीतको भिडियोमा रेखा थापा र सबिन श्रेष्ठले अभिनय गरेका छन् । सविर श्रेष्ठको निर्देशनमा बनेको फिल्म चैत्र २६ मा रिलिज हुँदैछ ।

हेर्नुस् भिडियोः