२९ आश्विन २०८३, बिहिबार

राजधानीमा कम्पनीका हाकिमले महिला कर्मचारीसँग अश्लील हर्कत गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-567920bc04744_exlst

एजेन्सी । ६२ वर्षीय कम्पनी डाइरेक्टरलाई अफिसकी महिला कर्मचारीसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि जेल सजायँ भएको छ ।

बेलायती पत्रिका मिररका अनुसार पीडित कर्मचारीले गत वर्ष प्रहरीमा उजुरी दिएकी थिईन् कि उनका कम्पनी डाइरेक्टर उनीसँग अश्लील हर्कत गर्छन् । महिलाले प्रहरीलाई दिएको वयान अनुसार आरोपी डाइरेक्टरले कैयौ पटक उनलाई किचनमा लगेर शारीरिक सम्पर्क पनि राखेका थिए । त्यती हुँदाहुँदै पनि सार्वजनिक ठाउँमै अश्लील हर्कत गरेपछि पीडित महिला प्रहरी चौकी पुगेकी हुन् ।

जब उनी अश्लीलताको विरोध गर्थिन् तब उनलाई आरोपी हाकिम लात, मुक्का र थप्पड हानेर कुटपीट गर्थे र आफ्नो यौनप्यास मेटाउथे । यो क्रम धेरै चलेपछि सहन नसकेर ति महिला कर्मचारीले प्रहरी चौकीमा उजुरी हालेकी हुन् । आरोपी डाइरेक्टरविरुद्ध मुद्दा दर्ता गरेर अदालतमा पेस गरिएको छ ।

घटना स्कटल्याण्डको राजधानीको हो ।

महिलाले अदालतमा घटनाको पोल खोल्दै भनेकी छिन्– उनको कम्पनीका आरपोपी डाइरेक्टर पछिल्लो २५ वर्षदेखि उनको यौन शोषण गरिरहेका थिए । र उनलाई कठोर दुःख पनि दिइरहेका थिए । कैयौ पटक पीडित महिलालाई मार्ने प्रयास समेत गरेको खुल्न आएको छ ।

वयान अनुसार पछिल्लो वर्ष हाकिमले कम्पनीकै गेष्ट रुममा उनलाई बेडमा बाधेर शरीरका सारा कपडा उतारी नांगै बनाएर निर्मम तरिकाले उनको यौन शोषण गरेका थिए । यस्तो हर्कत दिनदिनै गर्न थालेपछि आजित भएकी महिला अन्तिममा न्याय माग्दै प्रहरी र अदालत पुगेकी हुन् । अदालतले पीडित महिलाको गुहार सुन्दै आरोपीलाई एक महिनाका लागि न्यायिक हिरासतमा पठाएको छ । घटनाको अनुसन्धान सकिने वित्तिकै अदालतले अर्काे फैसला सुनाउने छ ।