१ कार्तिक २०८३, शनिबार

‘आधा पेज’मा रिस्तालाई देखेर रुपेशको मन बहकिएपछि… (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rista n rup

काठमाडौं । यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आधा पेज’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘यो मन मान्दैन’ बोलको सार्वजनिक गीतमा चलचित्रका नायक रुपेश न्यौपाने, नायिका रिस्ता बस्नेतलाई फ़िचरिंग गरिएको छ । सार्वजनिक गीतमा रुपक न्यौपानेको स्वर, शब्द र संगीत रहेको छ भने नृत्य सुदीपको रहेको छ ।

प्रदर्शनको मिति नजिक आउदै गर्दा चलचित्र युनिट अहिले व्यापक प्रचार प्रसारमा लागेको छ । चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।

हेर्नुस् भिडियोः