३१ आश्विन २०८३, शनिबार

नेपालको बाटोबाट भारत पसेर आतंकवादी आईएसले यसरी गर्दैछ दिल्लीमा बम हमला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Is-Ladakuकाठमाडौं, ४ पुस । भारतको राजधानी नयाँ दिल्लीमा खतरनाक आतंकवादी संगठन इश्लामिक स्टेट (आइएस)ले बम हमला गर्ने तयारी गरेको खुलासा भएको छ ।

नेपालमा नाकाबन्दी गरिरहेको भारतमा पहिलोपटक आईएसले बम हमला गर्न लागेको भारतकै सुरक्षा एजेन्सीले खुलासा गरेका हुन् । अर्काे हैरान गर्ने कुरा त के भने आतंकवादी आइएस नेपालको बाटो हुँदै भारत पसेर हमला गर्ने योजनामा छ ।

सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेको समाचारमा नेपालमा भईरहेको मधेश आन्दोलनको फाइदा उठाउदै आइएस नेपालको बाटो हुदै भारत प्रवेश गर्ने योजनामा रहेको उल्लेख छ ।

हेर्नुस् भारतीय पत्रिका दैनिक जागरणले लेखेको समाचारः

– अनलाईन समाचार हेर्न यहाँ क्लिक गर्नुस्ः
Is-news